काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन : काठमाडौँ ल्याइसक्ने घोषणा  गरेका छन् । उनले आज संसदमा  बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै  यस्तो घोषणा गरेका  हुन् ।

‘उनले भने ,बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय