अमेरिक सहयोग परियोजना (एमसिसी) को विरुद्धमा आज सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृसंगठनले बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।

आज भैरहेको बिरोध प्रदर्शन कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ एमसिसि मुर्दावाद भन्दै नाराबाजी गरेर टायर समेत बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय