काठमाडौ /    नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकर बम राख्ने व्यक्ति पक्राउ परेकाछन् । महानगरिय अपराध महाशाखा काठमाडौको विशेष टोलीले कुकर बम राख्ने व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ ।  काभ्रेको भुम्लो गाउँपालिका २ सिमथली घर भई हाल चावाहिल बस्ने बर्ष २१ को सुवास महत अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय