असोज २० काठमाडौ/बागमती अन्लाईन खबर
बूढानीलकण्ठ नगरपालिकामा १८ वर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो मात्रा यहि आश्विन २२ गते र २३ गते गरि दुई दिन खोप प्रदान गरिने भएको छ। जजनस्वास्थ्यको पूर्ण रुपमा सबैजनाले पालना गरि सो दुईदिन पहिला खोप लगाउन छुटेका व्यक्तिहरुलाई खोप प्रदान गरिने भएको छ।
खोप नगरपालिकाका विभिन्न ११ स्थानबाट बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म प्रदान गरिनेछ।







