साउन,१३ काठमाडौ / बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै साउन १५ र १६ गते २ दिन भेरोसेल खोप लगाउने वारेमा सूचना जारी गरेको छ । नगरपालिका भरी रहेको विभिन्न वडाको लागी  खोपकेन्द्र तोकेको छ।

खोपकेन्द्रमा स्वास्थको मापदण्ड पुर्ण पालना गरिने र बिहान १० बजेर ३० मिनेट बाट साझको ४ बजे सम्म समयपनि निर्धारण गरेको छ।

हेर्नुहोस सुचना:-                                                       

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय