नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारबाट रिलिज भएको छ ।उक्त चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोभिडको संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । तर पनि यसको त्रासमा देश नै लकडाउन रहेकोे अवस्था थियोे सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

चलचित्रको मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय