नविना श्रेष्ठ
श्रावण २९,२०८०

मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरण खेल्नका लागी हिजो भारत प्रस्थान गरेको छ ।

नेपालमा भएको भुटानको पारो एफसीविरुद्ध पहिलो चरणको खेल जितेपछि दोस्रो चरणमा मछिन्द्रले मोहन बगान सुपर जायन्टको सामना गर्ने छ ।

दशरथ रंगशालामा मछिन्द्रले पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय