असार ४, काठमाडौ ।  मदन भण्डारी फाउन्डेसन महानगर कमिटी द्वारा मदन भण्डारी रक्तसञ्चार कोषले यहि मिति २०७८ असार ०५ गते शनिबारको दिन बिहान ८ बजे सोह्रखुट्टे चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

देशमा रगतको अभाव नहोस् भनी अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको हो।बर्तमान समयमा कोभिडले रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले पक्कै ठुलो सकारात्मक प्रभाव पार्न छ।

देशमा अहिले निषेधाज्ञा कायम नै रहेकोेले सर्बसाधारण नेपालीहरु घर बाहिर आवश्यक कामको लागि बाहेक अरु कामको लागि नहिड्न भनी निषेधाज्ञा जारी गरिएको हो जसले कोभिड को संक्रमण नफैलियोस र यसबाट चेन बेक भइ संक्रमण फैल्न बाट वचन सक्योस भनी जारी गरिएको हो।उक्त रक्तदान कार्यक्रममा स्वास्थको मापदण्ड अपनाइ सामाजिक दुरि कायम गरि सम्पन्न गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय