लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी हुने भएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लिला गिरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको हो ।

© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By Gorkhaly Labs