काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न नसक्ने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत डोरी काटेर मारिएको जयसिंहको घटनामा व्यग्य गर्दै यस्तो बताएका हुन् ।

उनले भने , भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न।

सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन। जयसिंह धामीलाई न्याय देउ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय