नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको अप्रेसन सफल भएको छ । उनले एक माइनर अप्रेसन गरेका छन्। उनको पेटको छालाभित्र गिर्खाहरू लामो समयदेखि रहेको र त्यसको अप्रेसन सोमबार भएको हो।

उनले समाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको बताएका छन्। यद्यपि उनले आफूले भने सामाजिक सञ्जालमा के भएको भनेर खुलाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय