साताको पहिलो दिन बढ्यो सुनको मुल्य।साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मुल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार ६०० मा कारोबार भएको सुनको मुल्य आज रु २०० ले ब्रिधि भइ कारोबार भएको नेपाल सुनचादी व्यवसायी संघले जानकारी प्रदान गरेको छ।

महासंघक अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३०० रहेको छ भने अघिल्लो दिन ९४ हजार १०० थियो त्यसै गरि चादीको मुल्य भने स्थिर रहेको छ प्रतितोला १ हजार १८५ मा कायम रहेको जानकारी प्रदान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय