काठमाडौँ । गायक अनुप राइको  स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ । गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।

समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ । ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भटटको सम्पादन रहेको छ । त्यस्तै भिडियोमा  पुष्कर दाहाल , लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो

IFrame

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय