सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएकाे छ ।

काठमाडाैंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो ।

विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । यस्तै जहाजमा १९ जना सवार रहेकोमा हालसम्म १५ जनाको शव दुर्घटना स्थलबाट निकालिएको र क्याप्टेनको जिवित उद्दार गरि अस्पताल लगिएको जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय