बलिउड, मुम्बई ।                                                      सलमान खानको बजरंगी भाईजान को-स्टार हर्षाली मल्होत्रा अर्थात मुनि लाई पक्कै पनि बिर्सेको छैन होला किनकी उनको अभिनय लाई दर्शक यति धेरै मनपराएको थियोे कि उक्त फिल्म हिट हुनुमा उनको अभिनय लाई प्राय सबै दर्शक ले प्रशंसा गरेको थियोे ।
उनै को-स्टार ले हालै एक ​​नयाँ भिडियोमा नाचिरहेको  सार्बजनिक गरेकि  छिन , प्रशंसकहरूले भने “धेरै प्यारो” र प्यारी मुनी जस्ता शव्द हरुले हर्षाली लाई माया गरि कमेन्ट गरिएको छ।

भाइजन बाट बलिउड मा अत्याधिक मन पराएको को -स्टार ले आफ्नो इन्स्ताग्राम बाट एउटा नाचेको भिडियो पोस्ट गरेकी छिन जुन गित मा उनले सुन्दर डान्स समेत गरेकी छिन।

(भिडियो हेर्न तलको लिन्क मा किल्क गर्नुस) https://www.instagram.com/reel/CPw0mSXlbtV/?utm_medium=copy_linkhttps://www.instagram.com/reel/CPw0mSXlbtV/?utm_medium=copy_link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय