हुम्लामा हुने हवाईमार्ग बाट ढुवानीको भाडा घटेको छ।नेपालगन्ज बाट सिमिकोटको लागि कार्गोको भाडा घटेको हो।हुम्लामा हुने विमान सेवामा प्रतिस्पर्धा हुने भएकोले ढुवानीभाडा दरमा विमान सेवा कम्पनीहरुले भाडा घटाएका हुन।हुम्लाको लागि तारा एयर,सीता एयर,सिम्रक एयर,समित एयर र नेपाल एयरलाइन्स जस्ता विमान ढुवानी कम्पनीहरुले सेवा प्रदान गर्दै आएको छ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको खाद्यान्न ब्यवस्थापन गर्न निरन्तर लागिपरेका संस्थाले अहिले पनि निरन्तर दिइरहेको छ।विशेषत देशको बर्तमान समयमा पहाडी जिल्लाहरुमा कम उडान हुने गर्दछ।अहिले यसरी ढुवानी भाडा दरमा सामान्य घटदा पनि त्यस ठाउँका ब्यापारीहरुले सहज महसुस गरेका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय