‘१२ गाउँ’ फिल्मका निर्देशक बिराज भट्टले टीजरको अपार सफलताप्रति दर्शक र मिडिया कर्मीहरूको निस्वार्थ समर्थन र साथ पाएकोमा हृदयदेखि नै आभार व्यक्त गरेका छन्।

भट्टले सबैलाई धन्यवाद दिँदै फिल्मको पहिलो गीत भाद्र २२ गते (शनिबार) सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्।

उनले आगामी दिनमा पनि दर्शक र मिडिया कर्मी साथीहरूबाट यस्तै माया र आशीर्वादको अपेक्षा राखेका छन्। ‘१२ गाउँ’ फिल्म असोज २४ गते (अक्टोबर १०) सिनेमाघरहरूमा प्रदर्शन हुने तयारीमा छ।

                                                   जय नेपाल, जय नेपाली सिनेमा!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय