असार १७,काठमाडौं । बिहिबार छापावाल सुनको मुल्य ८०० रूपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९० हजार रुपैयाँ कायम भएको सुन, आज भने ८०० रूपैयाँले बढेर ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैयाँ  कायम भएकोमा आज भने २० रूपैयाँले बढेर १३ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय