असार, ७ काठमाडौ ।नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदी को मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी  महासंघका अनुसार आजको सुन र चादीको मुल्य मा वृद्धि भएको छ।

महासंघका अनुसार आजको सुनको कारोबार नेपाली सुनचाँदी बजार मा छापावाल सुनको मुल्य 90 हजार ९ सय मा भएको हो भनी तेजाबी सुनको मुल्य तोलाको ८९ हजार ९ सय पचासले कारोबार भएको हो।

त्यसै गरि चादिको मुल्यपनि वृद्धि भएको छ। आजको दिनमा चाँदी को नेपाली बजारमा तोलाको १२ सय ९५ रुपैयामा कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय