काठमाडौं। एभरेस्ट बैंक लिमिटेड ले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत सेयर लाभांश र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 

 यससँगै, एभरेस्ट बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।

 

बैंकले यो निर्णयले सेयरधनीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास लिएको छ। सेयर लाभांशसँगै नगद लाभांशले पनि सेयरधनीहरूलाई फाइदा पुग्ने बैंकले जनाएको छ। सेयर लाभांशले सेयरधनीको सेयर संख्यामा वृद्धि हुने र नगद लाभांशले तत्काल लाभ दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय