जेठ ३१, ।  कर्णाली प्रदेशको आज आ.ब २०७८/७९ को नीति तथा कार्यक्रम आज पारित गर्दै छ।
आज बस्ने प्रदेस सभाको बैठक हुनेछ । र साथै बाकि रहेका सदस्य हरु ले आ-आफ्नो धारणा राखने कार्यक्रम पनि रहेको छ। सासद हरुले आज बोल्ने कार्यक्रम सकेपछि मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले जवाफ दिने र नीति तथा कार्यक्रम लाइ निर्णय गर्न पेश गरिने । नीति तथा कार्यक्रम छलफल को लागी शनिबार नै प्रदेस सभा मा प्रस्तुत गरिएको थियो ।

प्रदेस १ , प्रदेस २, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेस सरकारको नीति तथा कार्यकम पेस भइ पारित भइसकेको छ यसका साथै बजेट भोलि सातै प्रदेसले ल्याउने तयारि कार्यक्रम रहेको स्रोत बाट जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय