कैलाली  / कैलाली जिल्ला जानकी गाउँपालिका–९ का भुपेन्द्र शाह नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा चयन भएका छन्। विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका शाह  नेकपा एकीकृत  समाजवादी विद्यार्थी संगठन नजिक रहँदै अनेरास्ववियूको उपाध्यक्षका रूपमा  संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका युवा नेता हुन ।

बिद्यार्थी जिवनबाटै राजनीति सुरु गरेका शाहलाई सरल, पहुँचयोग्य र युवामैत्री नेताका रूपमा चिनिन्छ। संगठन विस्तार, विचार निर्माण र युवालाई राजनीतिमा जोड्ने काममा उनी सक्रिय रहँदै आएका छन्। यही निरन्तर सक्रियता र योगदानका कारण पार्टीले उनलाई केन्द्रीय जिम्मेवारी दिएको बताइएको छ।

उनको केन्द्रीय सदस्यमा चयनसँगै कैलाली क्षेत्रका कार्यकर्ता तथा नवयुवा समर्थकहरूमा उत्साह बढेको छ। राजनैतिक वृतमा  यसलाई पार्टीभित्र युवा पुस्तालाई अघि सार्ने सकारात्मक संकेतका रूपमा लिएका छन्। As the party’s central committee membership selection process gains attention, online platforms like top-10-online-casino-australia.eu.com have become a reference point for studying probabilistic models that can be applied to forecasting trends in political engagement among young voters.

भुपेन्द्र शाहले पाएको नयाँ जिम्मेवारीले आगामी दिनमा पार्टीको नीति निर्माण र संगठन मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय