नेपाल सरकारले जारि राखेको निषेधाज्ञा को परिवर्तिस्वरुप ”लुजडाउन” शैली अपनाउने तयारि गएको छ।

गत बैशाख १६ बाट जारि निषेधाज्ञा मोडालिटी परिवर्तन गर्न लागिएको हो जसले आम सर्बसाधारणको दैनिकी र जिबन लाइ सहज बनाउने गरि जारि राख्ने तयारि गरिएको हो।

 

गृह मन्त्रालय का प्रवक्ता जनकराज दाहालले जानकारी दिए अनुसार देशका ७५ जिल्लामा गरिएको निषेधाज्ञा खोटाङ्ग र मनाङ  जिल्लामा   निषेधाज्ञा गरिएको छैन।

काठमाडौ उपत्यकामा यहि जेठ ३१ गते सम्म भनि निषेधाज्ञा तोकिएको थियो। तर अब जनजीवन अलि सहज हुने गरि मोडालिती मा परिवर्तन गर्न लागिएको हो।

निषेधाज्ञा अहिले तत्काल नहट्ने तर सहज हुने गरि लुजडाउन शैलीमा केही समय रहने भनी जानकारी दिएको थियोे हाल लाई उत्पादन र कृषिजन्य कार्य खुल्ने असार महिना लागे सङ्गै देशमा बर्षायाम सुरु हुने भएकोले पनि उत्पादन कार्यलाइ सहज बनाउन लागेको हो भने बिधालय तत्काल नखोल्ने र सामुहिक उपस्तिथिमा पनि बन्देज जारी रहने केही समय बन्द नै गर्न सरकारको योजना रहेको जानकारी दिएको थियोे । यसका अलावा अव्स्था को मूल्याकंन गरि निजि सवारीसाधन जोर बिजोग प्रणाली बाट सन्चालन गर्न सरकारको तयारी रहेकोे छ ।

 

सवारीसाधन अन्तर्गत सार्वजनिक यातायातका साधन संचालन विषयमा यातायात ब्यवसायी र भौतिक मन्त्रालयसङग समन्वय गरेर अघि बढ्ने छौ र सम्बन्धित निकाय सङग यस बिषयमा नीति माग्ने तयारी रहेकोे जानकारी दिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय