जेठ २३, काठमाडौ । सहरी बिकास मन्त्री एवम उपप्रधानमन्त्री राजेन्द महतो ले आफुले दिएको अभिव्यक्ति लाई बङ्गाएर भ्रमपुर्ण तरिकाले प्रस्तुत गरिएको भनी सहरी बिकास मन्त्रालय मार्फत बिज्ञप्ति सार्वजनिक गरेका छन।
महतो का अनुसार संविधान को धारा ३ मा उल्लेख्य भए अनुसार बहुजातीय ,बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक विशेषतायुत भौगोलिक विविधता रहेको समान आकाक्षा र नेपालको रास्ट्र स्वतन्त्रता, भौगोलिक अखण्डता, रास्तिय हित तथा समृद्धि प्रती आस्थावान भनी ब्याख्या गरिएको र त्यसलाई नै आफुले प्रस्तुत गर्दा अवाञ्छित तरिकाले आफ्नो अभिव्यक्ति लाई प्रस्तुत गरेको ले गम्भीर ध्यानाकर्षण रहेको भनी बिज्ञप्ति मा उल्लेख्य गरेको छ।
म राष्ट्रिय एकता,अखण्डता र राष्ट्रिय एकता हित को पक्षमा रहेकोे भनी आज बिज्ञप्ति जारी गरेको हो।







