जेठ ३१, काठमाडौ।   पूर्व प्रधानमत्री एवंम नेकपा एमाले का बरिष्ठ नेता झलनाथ खनाल बिरामी भइ अस्पताल भर्ना हुनुभएको छ।
नेता खनाल लाइ चार दिन देखि लगातार ज्वोरो आएपछि आज थापाथली मा रहेको नर्भिक अस्पताल भर्ना हुनुभएको हो।

यस बारे जानकारी दिदै अस्पतालका प्रबक्ता सोमनाथ बास्तोला ले जानकारी दिनुभएको हो उहाको अनुसार चार पाच दिन देखि लगातार ज्वोरो आएपछि इमर्जेन्सी मा भर्ना हुनुभएको हो,उहामा रगतको कमि देखिएकोले रगत चढाउने काम भैरहेको भनी जानकारी दिनु भएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको तर केहि दिन अस्पतालमा नै आराम गर्नु पर्न चिकित्सकले सल्लाह अनुसार अस्पताल मा नै रहने भनी उहाको सचिवालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय