जेठ २७ ,काठमान्डौ। प्रम ओलिको नेतृत्वमा रहेकोे सरकारमा थप नया मन्त्रीहरु को नाम तय गरेको छ ।गृहमन्त्री लगायत शक्तिशाली र महत्त्वपूर्ण खाली रहेका मन्त्रालयहरु मा मन्त्रीहरुको नाम टुंगो लागेको हो।
केही समय अगाडि प्रम ओलिको नेतृत्वमा जनता समाजवादी पार्टी सहितको अन्य दलको साथमा नया मन्त्रीपरिषद गठन गरेको थियोे। आज भएको नया मन्त्री हरुको नामावली निम्न अनुसार रहेकोे छ।
जसमा गृहमन्त्री खगराज अधिकारी ,सुचना तथा सन्चार मन्त्रीमा नैनकला थापा,कृषि मन्त्रीमा ज्यालाकुमारी साह ,उधोग बाणिज्य तथा आपूर्ति मन्त्रीमा राजकिशोर यादब,बन मन्त्रीमा नारदमुनि राना,सामान्य तथा प्रशासन मा गणेश पहाडी र मोहन बानिया बिनाबिभागिय लगायत आशा बिक लाई बन राज्यमन्त्री रहेका छन। आज नै नया मन्त्रिहरुले रास्ट्रपति सामु गोपनियता तथा पद को शपथ ग्रहण गरेको थियो।







