असार २४ शुक्रबार ।

बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल तथा भेटघाटको क्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल सहितको टोलिले भेट गरेका छन।

परिसङ्घका पदाधिकारीले मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति लगायतका विषयमा छलफल गरेका छन् ।

उक्त छलफल तथा भेटघाटको क्रममा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे, बजेटको कारण गर्नेबारे, आगामी आर्थिक वर्षको मौद्रिक नीति लगायतका विभिन्न विषयहरुमा छलफल भएको हो।

परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल सहितको टोलीले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएको आर्थिक नीति कार्यक्रममा सहकार्य गर्दै आएको बताएका छन भने आगामी दिनमा पनि परिसंघले सहकार्य निरन्तरता दिने प्रतिबद्धता समेत जाहेर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय