समाचार
राजनीति
सूचना-प्रविधि
देश
सहकारी
मनोरञ्जन
स्वास्थ्य
भिडियो
खेलकुद
रोचक
English
ताजा अपडेट
Election Breaking News: म्याग्दी
Election Breaking News
एनआरएनए निर्वाचन तालिका रोक्न रोविन शेरचनको अपिल ।
नेकपाको ‘६० प्लस’ को आत्मविश्वास : नेकपाको दाबी कति यथार्थ नजिक?
नाफा जीवन पाएका हिमालको युवा रोजगारीदेखि शासन प्रणालीसम्म : काठमाडौं–६ मा हिमाल शर्माका स्पष्ट एजेन्डा
को हुन काठमाडौ ७ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वसन्त मानन्धर? किन मत दिने उनलाई
धेरै पढिएको
१
युवाको अवस्था र राष्ट्रप्रति युवाको जिम्मेवारी ।
२
भोक
३
नेकपा एमाले बूढानीलकण्ठ नगरअध्यक्षले युवामाथी हातपात गरेको भिडियो भाइरल हुँदै ।
४
बाल अपाङ्ग टेवा संस्थाको प्रथम सामाजिक लेखा परिक्षण र सातौ बार्षिक साधरणसभा भव्य साथमा सम्पन्न ।
५
बिर्सेको त्रिचन्द्र ..
६
बूढानीलकण्ठ वडा १३ चुनिखेल टुपेक खानेपानी उपभोक्ता समितीको पब्लिक अडिट खै ?
७
बुढानिलकण्ठ नगरपालिकाका टप १० विद्यालय: एसइइ २०८१ मा उत्कृष्ट नतिजा ।
८
नेपाल स्काउट बागमती प्रदेशका संयोजक अर्याल आखाँ शिविरमा विशेष भूमिका।
९
गुम्बाले सरकारी जग्गा हडपेको भन्दै बूढानीलकण्ठ नगरपालिकालाई अख्तियारको पत्र ।
समाचार
राजनीति
सूचना-प्रविधि
देश
सहकारी
मनोरञ्जन
स्वास्थ्य
भिडियो
खेलकुद
रोचक
होमपेज
भोक
भोक
Bagmati Manch
२०८० आश्विन ९, मंगलवार १९:४७
–
देवराज मिलन ( मोरंग)
माथी हिमालमा
म हिउँ बटुल्न
ढाकर लिएर गएको छु
नाम्लो बरियो खकन्दि
तक्मा हातमा लिएर
भकारी भर्ने दुस्साहस गरेर
भोका नानीहरुलाई
सपना बाड्दैछु।
अगेनोमा ओदान मुनि
ढुङ्गा पोल्न हालेर
पाके पछि खानु भन्दै
नानीहरुको प्राण रोक्न
सत्यको लागि असत्य बोलेर
म अन्न बेसाउन
साहूको भरिया बनेको छु।
म साहुको गधा भने पनि
म सामान्तको घोडा गने पनि
उसको भारी बोकेर
एक मुठी अन्न बटुल्न
आफ्नो परिश्रम शोषकलाई
छोराछोरीको प्राण संग
सट्टा पट्टा गर्ने लाचार बाउ हुँ।
हिउले न ढाकर भरिन्छ
न पानीले भकारी ठडिन्छ
न अगेनाको ढुङ्गो तरुल झै
पाकेर केटाकेटीको प्राण अडिन्छ
आशामा अडेको स्वास प्रस्वास
नेताको आश्वासन जस्तो
कति दिन टिक्छ
अब लालाबालालाई झुक्याएर
जीवन चल्दैन मित्र
अब म बिद्रोह गर्छु
भोकै मर्नु भन्दा
मलाई भोको राख्ने
शोषणको विरुद्ध
लामबद्ध भएर
म तपाईं संगै उठ्छु।
प्रतिक्रिया
सम्बन्धित खवर
जेन्जी नेता रवि किरण हमालको नजरमा जेन्जी आन्दोलन २३ र २४ गतेको अवस्था, जेन्जी विद्रोह र हाम्रो राष्ट्रिय धर्म ।
T.O.B टिसर्टमा हतियारसहितको प्रदर्शन: बाह्य शक्तिको संलग्नता कि स्वतन्त्र अभिव्यक्ति?
भारतका सफल व्यापारी रतन टाटाको जीवनी: जन्मदेखि मृत्युसम्म
दिपेन्द्र अग्रवालको प्रेस विज्ञप्ति ,शेयर बजारमा ब्रोकर सिप्ला सेक्युरिटिजविरुद्ध गम्भीर आरोप: रकम फिर्ता नगरेको दाबी
नेचुरल भ्यू रिसोर्ट: बुढानिलकण्ठमा अविस्मरणीय कार्यक्रमहरूका लागि उपयुक्त गन्तव्य
बूढानीलकण्ठका सबिन श्रेष्ठको साहसिक यात्रा: ‘माया’ गीतसँग संघर्ष र समर्पणको कथा” ।
ताजा समाचार
Election Breaking News: म्याग्दी
Election Breaking News
एनआरएनए निर्वाचन तालिका रोक्न रोविन शेरचनको अपिल ।
नेकपाको ‘६० प्लस’ को आत्मविश्वास : नेकपाको दाबी कति यथार्थ नजिक?
नाफा जीवन पाएका हिमालको युवा रोजगारीदेखि शासन प्रणालीसम्म : काठमाडौं–६ मा हिमाल शर्माका स्पष्ट एजेन्डा
को हुन काठमाडौ ७ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वसन्त मानन्धर? किन मत दिने उनलाई
लोकप्रिय
युवाको अवस्था र राष्ट्रप्रति युवाको जिम्मेवारी ।
भोक
नेकपा एमाले बूढानीलकण्ठ नगरअध्यक्षले युवामाथी हातपात गरेको भिडियो भाइरल हुँदै ।
बाल अपाङ्ग टेवा संस्थाको प्रथम सामाजिक लेखा परिक्षण र सातौ बार्षिक साधरणसभा भव्य साथमा सम्पन्न ।
बिर्सेको त्रिचन्द्र ..
© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By
Gorkhaly Labs