असार ४, काठमाडौ।एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

 

आज उहाको सचिवालयले जानकारी दिएअनुसार स्वास्थ्यमा सुधार आएको कुराको जानकारी दिएको हो।

 

यसअघि बरिष्ठ नेता खनाललाई ज्वरो आएपछि थाापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । रगतमा हेमोग्लोबिनको कमी देखिएपछि उनलाई आकस्मिक कक्षबाट वार्डमा सारेर अक्सिजनको सहायतामा उहाको उपचार गरिएको थियो । तर उपचारको क्रममा एकाएक मिर्गौलामा समस्या देखिएपछि  उहाको उपचारमा सग्लग्न चिकित्सकको सल्लाहबमोजिम उहालाई दिल्ली लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय