आषाढ ८ काठमाडौ ।उप-प्रधानमन्त्रीले इश्वर पोख्रेल, प्रदेश सभा सदस्य माननीय दिपक निरौला र टोखा नगरपालिकाको विशेष पहलमा टोखा नगरपालिका वडा न ६ हरियाली बस्तीमा ढल तथा ढलानको काम सम्पन्न हुँदै।
नेपाल सरकार सहरी बिकास मन्त्रालय काठमाडौ उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्त कार्यलय काठमाडौ

 

उक्त बस्तीमा ढ्ल निकासा भए सङ्गै त्यहाका स्थानिय हरु निकै खुशी भएका छ्न ।एक स्थानियका बासिन्दा का अनुसार हिजोको बाटोको अवस्था र आजको अवस्था पुरै परिवर्तन भएको छ यस ठाउँको मुहार नै फेरिएको अनुभुती भएको छ ।बाटो ढलान भए पछि हामी सबैलाई राहत महसुस भएको बताउ छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय