काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको बताएका छन् । उनले आजबाट सुरु भएको अधिवेशनको लागी भिडियो सन्देशमार्फत ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गरेका हुन् ।

उनले सन्देश मार्फत भने , आज म निकै खुसी छु आठलाख भन्दा बढी क्रियाशिल सदस्यहरु भएको कांग्रेसको आजदेखि १४औँ महाधिवेशनको औपचारिक सुरु भएको छ। संवैधानिक बाध्यता अनुसार कोरोना महामारीका बीच महाधिवेशन गर्नु परेको छ। सामाजिक दुरी कायम गरी कार्यक्रम गर्न अनुरोध गर्दछु।’हेर्नुस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय