प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।
आज मंगलबार बसेको संसद बैठकबाट प्रचण्डले प्रतिनिधि सभाका १५७ सांसदको विश्वासको मत पाएका हुन् । उनको विपक्षमा ११० मत पर्यो ।
आजको संसद बैठकमा २६८ सांसद सहभागी थिए ।

© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By Gorkhaly Labs