नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन दोरम्बा शैलुङ गाउँपालिका एउटा कार्यक्रममा आज उपस्थिति हुनु भएको छ।

दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभामा दोरम्बा शैलुङ गाउँपालिका रामेछाप द्वारा आयोजना गरेको उक्त कार्यक्रममा दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभाको १९ औ स्मृति सहभागी हुनुभएको हो।

दोरम्बा शैलुङ गाउँपालिका रामेछाप द्वारा आयोजित १९ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रध्दाञ्जलि सभामा नेता पुन उपस्थित हुनुभएर गहिरो भाव व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय