साउन महिनाको मध्य लागेता पनि अहिले देशको अधिकाश भेगमा वर्षा भइरहेको भनी जल तथा मौसम बिज्ञान बिभागले बर्षा सङ्गै नदिका बहाब बढ्ने भन्दै सतर्कता अपनाउनका लागि आग्रह गरेको छ।

काठमाडौँ लगायत प्राय धेरै जिल्लामा अहिले वर्षा भइरहेको हो।

विभागले बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम भएर बग्ने नदीहरुको बहाब बढन सक्ने र काठमाडौ, भक्तपुर, ललितपुरको साथमा  पाल्पा, स्याङ्जा गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, आसपासका जिल्लामा बहने स-साना नदीहरूमा समेत बहाव बढ्ने एवं वहाब आकस्मिक  उच्च हुन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय