बागमती प्रदेशमा  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा ग्रेडिङ सिस्टम लागू हुने भएको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यो नियम लागू गर्न लागेको हो । त्यसका लागि मंगलबार बिहान संघीय  राजधानीमा एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरिँदैछ ।

यो प्रणाली सुरु भएपछि ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास भइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय