असार ९ काठमाडौ ।नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बिदेशी विनिमय व्यवस्थापन विभाग तोकिएको विनिमय दर यस प्रकार रहेको छ। अद्द्यावधिक बिनिमय दर वेबसाईट www.nrg.org.np मा हेर्न सकिन्छ।
मुद्रा एकाइ खरिद दर बिक्री दर
अमेरिकी डलर १ को रु. १२५.१२ १२५.७३
युरो १ को रु. १३१.६३ १३२.२६
पाउण्ड स्ट्लिङ्ग १ को रु. १५३.२८ १५४.०१
स्विस फैङ्क १ को रु. १२९.६६ १३०.२८
अस्टे्रलिन डलर १ को रु. ८६.३१ ८६.७२
क्यानेडियन डलर १ को रु. ९६.३९ ९६.८५
सिङ्गापुर डलर १ को रु. ९०.६० ९०.४९
जापानी येन १ को रु. ९.१९ ९.२४
चिनियाँ युआन १ को रु. १८.६३ १८.७२
साउदी अरब रियाल १ को रु. ३३.३५ ३३.५१
कतारी रियाल १ को रु. ३४.२५ ३४.४२
थाइ भाट १ को रु. ३.५३ ३.५४
संयुक्त अरब इमिरेट्स दिराम १ को रु. ३४.०६ ३४.२३
मलेसियन रिङ्गित १ को रु. २८.४० २८.५४
दक्षिण कोरियन वन १ को रु. ९.६० ९.६५
स्विडिस क्रोनर १ को रु. १२.३४ १२.४०
डेनिस क्रोनर १ को रु. १७.७० १७.७८
हङकङ डलर १ को रु. १५.९४ १६.०२
कुवेती दिनार १ को रु. ४०७.७६ ४०९.७१
बहराइन दिनार १ को रु. ३३१.८७ ३३४.४७







