सरकारद्वारा आज बसेको मन्त्रीपरिषद बैठकले रिक्त रहेका आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरूको बैठकबाट खाली रहेको विभिन्न मुलुकको लागि राजदूत सिफारिस गरेको हो ।
बैठकले विभिन्न देशकालाई नेपालको तर्फबाट राजदुत सिफारिस गरिएको हो ।
भारत – लोकदर्शन रेग्मी
अमेरिका – चन्द्र घिमिरे
दक्षिण कोरिया – सुशील प्याकुरेल,
डेनमार्क – सुम्निमा तुलाधर
मलेसिया – नेत्रप्रसाद तिमिल्सिना
बेलायत – बिजन पन्त
साउदी अरेबिया – अबुसुफ्यान खान मुसलमान
स्पेन – पुष्पराज राजकर्णिकार
प सिफारिस भएका छन् ।







