उदयपुरमा बाटोमा नै एक गर्भवती महिलाले बच्चा जनमाएकी छिन ।

हलेसी उदयपुरमा रुटमा स्वास्थ चौकी लैजादालैजादै बाटोमा नै महिला बच्चाको जन्म दिएकी हुन ।

महिलाले बाटोमा नै बच्चा जन्माएकोले नै होला बच्चाका बुबाले उक्त जन्मेको बच्चाको नाम नै इन्जिनियर राखेक छ्न ।भविष्यमा एक बन्ने र मानिसहरूका लागि सडक बनाउने आशामा बुबाले बच्चाको नाम “इन्जिनियर” राखेको भनेका छ्न।                                                                                source:Rouin of Nepal banda

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय