काठमाडौं । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त बनेको छ ।

बिहीबार ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

 ट्रककाे ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले सडक बन्द गराएको छ भने सवारीसाधन चल्न दिएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय