कलाकार पवन खतिवडा अर्थात म्याकुरी नामले नाम कमाएका कलाकार मदिरा सेवन गरि झगडा गर्दा प्रहरीले पक्राउ गरेको छ। म्याकुरी नामले चिनिएका कलाकार खतिवडालाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

हास्यकलाकार खतिवडा म्याकुरी नामले चर्चित छन् भने विभिन्न हास्यकार्यक्रमको निर्देशन समेत गरेका कलाकार हुन।

बेलबारी नगरपालिका ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा त्यहाँको प्रहरीले उनलाई र उनीसँग रहेका रमेश भण्डारीलाई पक्राउ गरेको होमदिरा सेवन गरेर उनीहरुबीच झगडा भएको र त्यही क्रममा उनले कार्कीमाथि हातपात गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय