काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले एक अन्लाईन न्युजलाई जानकारी गरेको बताएको छ ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय