काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ ।  आइतबार राति काठमाडौँ उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकामा वर्षाको भएको हो ।

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय