जेठ ,२५ काठमाडौ ।माननीय जीवनराम श्रेष्ठले आफ्नो क्षेत्रका जनतालाई कोभिड १९ बारे जागरण गराउदै घरघरमा गएर स्वास्थ सम्बन्धि अती आवश्यक मानिएको माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गर्नु भएको छ ।

कोभिड सम्बन्धि जनचेतना अभियान आज कामपा २० वडाको भिमसेन स्थान कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा गर्नुभएको थियो । उक्त अवसरमा कामपा २० वडाका पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिति रहेको थियोे

यसै गरि माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालनमा रहेकोे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय