गण्डकी प्रदेसको मुख्यमन्त्रि मा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भए संगै आज आइतबार पहिलो बसेको बैठकले सरकार को प्रवक्तामा कुमार खड्का लाइ तोकिएको छ।
आज बसेको पहिलो बैठक ले आगामी कार्यक्रम तथा नीति निर्माण गर्नी बिषयमा छलफल भएको प्रबक्ता खड्का ले जानकारी गराएको छन।
मन्त्रिपरिषदको पहिलो बैठक समापन भएको हो उक्त पहिलो बैठक संगै गण्डकी प्रदेस सरकारले पुर्ब मुख्यमन्त्रीहरु लाइ सुबिधा उपलब्ध गराउने निर्णय पनि गरेको हो ।
यसका लागि कार्यविधि बनाएर के कस्ता सुबिधा हरु दिने हो त्यसपछि निर्धारण गर्नी भनी निर्णय भएको हो।







