कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रले गुलावको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाफ को फुल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो।

केन्द्रका सूचना अधिकारी महेश चन्द्र फूलसँगै रोक्का किरा वा जीवाणुका आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिम उनले तत्कालका लागि गुलावको आयात रोक लगाएको बताउनुभयो अहिले गुलावको आयात सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि सर्त सहित खुला गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय