तिहारमा फुलको बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको मालाहरु फोहोरको डुङ्गुरसङ्गै यत्रतत्र फालिएको हो ।
तुलनात्मक अघिल्लो वर्षको तुलनामा यो वर्षमा सयपत्रीको फुलको ब्यापार नहुदा किसानहरुले सोचेजस्तो ब्यापार गर्ने नपाए पछि फुलका मालाहरु फालिएको हो ।
गत वर्ष भन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् ।







