असार १७, शुक्रबार ।
दक्षिण भारतीय कलाकार ब्रह्माण्नन्दम नेपाली चलचित्र ह्ववस दीर्घ मा अनुबन्ध हुने खबर सार्वजनिक भएको छ।
यस अघि पनि नेपाली चलचित्रमा विभिन्न भारतीय कलाकारहरुले अभिनय गरिसकेका छन।
चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा यसअघि पुष्पाका सिनुभाइ, गजनिका भिलेन प्रदिपराज रावत, दक्षिणका हास्य कलाकार अलि समेत अनुबन्धित भैसकेका छ्न ।
उक्त नेपाली चलचित्र नेपाल लगायत भारतमा पनि छायांकन हुनेछ भने चलचित्रमा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य भुमिकामा देखिने छ्न।







