दिपकराजले भने हिन्दी चलचित्र नेपालमा प्रदर्शन नदिँदा गलत अर्थ लागछ ।हिन्दी चलचित्र आदिपुरुषलाई लिएर व्यापक बिरोध भएको छ भने काठमाडौको मेयर बालेन शाहले चलचित्रको विषयलाइ लिएर प्रदर्सन अगावै विरोध गरेका थिए ।

यहि क्रममा चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले नेपाली हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिँदा गलत अर्थ जाने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगरभित्रका हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय