काठमाडौं । कारोबार सुरु भएको २ मिनेटमा नै बजार ४.०१ प्रतिशतले बढेको छ ।

बजारमा पहिलो सर्किट लागेको छ । यो सँगै कारोबार २० मिनेटका लागि रोकिएको छ ।

बजार ८२‍.४८ अंकले बढेर परिसूचक २१३५.८७ बिन्दु कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय