असोज २३ काठमाडौ/बागमती अन्लाईन खबर

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) काठमाडाैं महानगरपालिका १५ वडा कमिटीद्वारा आयाेजना गरिएकाे २०७८ सालकाे विजयादशमी, दिपावली, नेपाल सम्वत् ११४२ न्हुदँ, छठ, उधाैली पर्व र ल्हाेसारकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ।

आज भएको उक्त कार्यक्रमका सभापतित्वमा राजा शाक्यले गरेका थिए भने कार्यक्रममा का.म.पा. १५वडा कमिटी अध्यक्ष प्रमुख अतिथि राजेन्द्र प्रसाद पाण्डे, पार्टी केन्द्रीय उपाध्यक्ष बिशेष अतिथि जीवनराम श्रेष्ठ, पार्टी केन्द्रीय सचिव तथा अतिथि सागर नेपाल, पार्टी केन्द्रीय प्रतिनिधि अतिथि ईश्वरमान डंगाेल, पार्टी प्रदेश कमिटी सदस्य कामपा १५ वडा अध्यक्ष तथा कामपा प्रवक्ता अतिथि शान्ती शाही, पार्टी प्रदेश कमिटी सदस्य
अतिथि बसन्त मानन्धर, पार्टी काठमाडाैं कमिटी अध्यक्ष
अतिथि रामेश्वर श्रेष्ठ, पार्टी कामपा कमिटी अध्यक्ष
अतिथि सुरेन्द्रहर्ष बज्राचार्य, पार्टी ८नं.क्षेत्र कमिटी अध्यक्षको उपस्तिथिमा कार्यक्रम समापन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय